IME Life
Beema Board

बैंक अफ काठमाण्डूले माग्यो ६ प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १,मधेश प्रदेश, मागमति प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS