IME Life
Beema Board

सिभिल लघुवित्तले माग्यो ८४ जना कर्मचारी, शैक्षिक योग्यता कति चाहिन्छ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतमा अनुगमन अधिकृत, क्लस्टर प्रमुख, शाखा कार्यालय प्रमुखका लागि ५ जना स्थायी, सहायक कनिष्ठ अधिकृतका लागि ९ जना स्थायी,शाखा कार्यालय प्रमुख फिल्ड सहायकका लागि ४५ स्थायी, कनिष्ठ सहायकका लागि २५ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS