SKIP THIS

MLBL
IME Life
Beema Board

एक लाख १० हजार अभिकर्ताले समयमै गरे नविकरण, सर्भेयर तर्फ ७७० मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एक लाख १० हजार ६९८ जना अभिकर्ताले समयमै नविकरण गरेका छन् । बीमा समितिले यस वर्षदेखि शुभारम्भ गरेको थियो । गत वर्ष असोज मसान्तसम्ममा एक लाख ४० हजार अभिकर्ताले नविकरण गरेकोमा यस वर्ष चैत मसान्तसम्ममै एक लाख १० हजारले नविकरण गरेका हुन् ।

त्यस्तै बीमा सर्भेयर तर्फ पनि ७७० जनाले अनलाइन प्रणालीबाट नविवकरण गरेका छन् । भोलिदेखि नविकरण गर्ने अभिकर्ताहरुलाई थप एक सय रुपैयाँ हर्जार सहित तीन सय रुपैयाँ लाग्नेछ । त्यस्तै सर्भेयरको हकमा भोलिदेखि थप ५०० रुपैयाँ लाग्ने छ । सर्भेयर तथा अभिकर्ताले आज राती १२ बजेसम्म नविकरण गर्दा हर्जना तिर्नु पर्ने छैन ।

Prabhu
Crest

बीमा समितिले गत चैत दोस्रो सातामा अनलाइन प्रणालीको शुभारम्भ गरेको थियो । यस वर्षदेखि अभिकर्ता तथा सर्भेयरले घरबाटै बसेर सजिलै नविकरण गर्न पाएका छन् ।

सर्वाधिक धेरै नेपाल लाइफमा १६ हजार ८९२ जनाले नविकरण गरेका छन् । दोस्रोमा युनियन लाइफबाट १२ हजार ७९४ जनाले नविकरण गरेका छन् । जीवन साथ साथै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि नविकरण गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS