Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सका सिइओ क्षेत्रीको तलब सुविधा ९० लाख २८ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ९० लाख २८ हजार ४३७ रुपैयाँ बुझेका छन् । बैदवारले गत आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता बापत ५४ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनले यस भन्दा अघिल्लो वर्षमा ५२ लाख ९ हजार रुपैयाँ बुझेका थिए ।

Prabhu
Crest

नियम अनुसार कर्मचारी बोनस बापत बैदवारले १९ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अघिल्लो वर्षमा उनले यस्तो रकम १५ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए । यस बाहेक अन्य सुविधबाट १६ लाख २२ हजार बुझेका छन् । बैदवारको अघिल्लो आर्थिक वर्षमा वार्षिक तलब भत्ता तथा सुविधा सहित जम्मा ८२ लाख ९० हजार रुपैयाँ थियो ।

संचालकहरुलाई संचालक समितिको बैठक भत्ता बापत ११ लाख ८८ हजार तथा अन्य समितिको बैठक भत्ता बापत १३ लाख ७६ लाख भुक्तानी गरिएको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका अन्य पदाधिकारीहरुलाई वार्षिक भत्ता तथा सुविधा बापत एक करोड ८ लाख ५३ हजार ७६ रुपैयाँ भुक्तानी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS