IME Life
Beema Board

सूर्या लाइफ इन्स्योरेन्सले माग्यो ५ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना र चिफ फाइनान्सियल अफिसर (कर्पोरेट अफिस) मा १ जना ३६ वटा शाख कार्यालयको लागि ब्रान्च म्यानेजर, चाटर्ड एकाउन्टेनका लागि केही, सीईओ कार्यालयमा कार्यकारी सचिवमा कर्मचारी मागको माग गरेको हो ।

यी विभिन्न पदका लागि शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण देखि सिए र एमबिएमा उत्तिर्ण गरेको तथा इन्स्योरेन्स क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले दुई हप्ता भित्र कम्पनीमा पठाउन आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS