IME Life
GBIME

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले २ लाख ६६ हजार ९९९ दशमलव ६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले रुकमणी प्रधानको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्री गर्न लागेको हो ।

शेयरको मूल्य प्रतिकित्ता १६० रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS