IME Life
Beema Board

स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क खल्ती मार्फत भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समयमा बजार विस्तारलाई मुख्य प्राथमिकता दिएको डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ ।

स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरुले जुनसुकै समयमा पछि खल्ती डिजिटल वालेटमार्फत् बीमा नविकरण गर्न सक्ने भएका छन् ।

Prabhu
Crest

साथै बीमा अभिकर्ता तथा सर्वेक्षकहरुको इजाजत पत्र नविकरण शुल्क समेत खल्ती वालेटमार्फत् भुक्तानी गर्न सकिने स्पारो पे प्रालिले जानकारी दिएको छ ।

अब बोर्डका बीमितहरुले आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS