SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओ विक्रीका लागि दोर्दी खोला जलविद्युतले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले आज चैत २८ गते रू। २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।

Prabhu
Crest

आइपीओ निष्काशन तथा विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS