काठमाडौं । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका लागि २ जना, आइटी सपोर्टमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छक तथा योग्यता पुगेकाले अप्रिल १३ भित्र आवेदन दिनुपर्नेछ ।
सनराइज बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2022/02/job-vacancy.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)