Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सले ८५ हजार ५६९ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ८५ हजार ५६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५ हजार ८२७ कित्ता र एक्सेल डेभलपमेनट बैंकको नाममा रहेको ७९ हजार ७४२ कित्ता शेयर विक्री गर्न लागेको जनाएको छ ।

सनराइज बैंकको प्रतिकित्ता मूल्य २२५ रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता मूल्य रुपैयाँ २९८ तोकिएको छ । एक्सेल डेभलपमेन्ट बैंकको शेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता शेयरको लागि निवेदन दिन सक्ने व्यवस्था छ ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि संस्थापकहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS