IME Life
Beema Board

सिटिजन लाइफले माग्यो चार्टर्ड अकाउन्टेन्ट, कति चाहिन्छ अनुभव ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चार्टर्ड अकाउन्टेन्ट नियुक्तिको लागी आवेदन माग गरेको छ । इन्स्योरेन्सले सार्वजनिक सूचना प्रकाशन गर्दै अधिकृत तहको लागी १ जना चार्टर्ड अकाउन्टेन्ट नियुक्ति गर्न आवेदन माग गरेको हो ।

बीमा कम्पनी सम्बन्धमा १ वर्षको अनुभव प्राप्त दक्ष चार्टर्ड अकाउन्टेन्ट वा बीमा कम्पनी सम्बन्धमा ३ वर्षको अनुभव प्राप्त अद्र्ध दक्ष चार्टर्ड अकाउन्टेन्टले नियुक्तिको लागी आवेदन दिन सक्नेछन् । अन्य आवश्यक योग्यतामा जीवन बीमा योजनाहरुबारे सामान्य जानकारी भएको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न सक्ने हुनुपर्ने उल्लेख छ । इच्छुक उम्मेदवारलाई बैशाख ६ गतेभित्रमा इमेलमार्फत् आवेदन दिनको लागी कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS