IME Life
Beema Board

सिटिजन लाइफद्धारा ७ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले हुम्ला सर्केगाड घर भइ हाल तार्केश्वर न पा ८ निवासी कुशल पत्रकार, समाजसेवी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जरङ्खु शाखाको एजेन्सी म्यानेजर नन्द बहादुर ऐडीको असामयिक निधन भएको हुँदा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त मृतक ऐडीले बिगत २ बर्ष अगाडि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा पोलिसी बीमाङ्क ५ लाख र उनको छोरी खुशी ऐडीको बाल भविष्य बीमा १ लाखको बीमा पोलिसी खरीद गरेका थिए । उनको बीमा चलिरहेको समयमा निधन भएको हुदा, उनको निधनले शोकमा परेका सोकाकुल परिवारलाई सात लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

Prabhu
Crest

अब फेरी छोरी खुशी ऐडीकोबीमा अबधि समाप्त पछी १ लाख बोनश दिने कम्पनीले जनाएको छ । उनको बीमा अवधी समाप्तिपछि ५ लाख दुई गुणा बीमाङ्क बापत भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS