काठमाडौं । डिश होमले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रोकास्ट अपरेशन इन्जिनियरमा एशोसिएट एचआर अफिसर र डेटावेस एडमिनिष्ट्रेशनका लागि केही, इन्टरप्राइज विजनेश सोलुशन अफिसर, फाइबर कोअडिनेटर, नेटवर्क इन्जिनियर, इलेक्ट्रिसियन, अफिस सुपरभाइजर र सिनियर नेटवर्क आरर्चिटेक्टका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले थप अन्य जानकारीका लागि डिश होमकै साइटमा भिजिट गर्नका लागि आग्ह गरेको छ ।