Connect IPS
IME Life

निप्सको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्षमा बिश्व दिपक नेपाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निप्सको लुम्बिनी प्रदेश समिति गठनभएको छ । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको भेलाले बीमाकर्मीहरुको अफिसर्स क्लबको नामले परिचित संस्था नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) लुम्बिनी प्रदेश समिति गठन गरेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक बिश्व दिपक नेपालको अध्यक्षतामा गठित निप्स लुम्बिनीमा लुम्बिनी प्रदेशमा कार्यरत बीमाकर्मी अधिकृतहरु समेटिएका छन् ।

Prabhu
Crest

उक्त समितिको उपाध्यक्षमा नेपाल इन्स्योरेन्सका डि एन गिरी, महासचिवमा नेको इन्स्योरेन्सका मिन कुमार लामिछाने, कोषाध्यक्षमा शिखर इन्स्योरेन्सका किरण काफ्ले, सचिवमा सगरमाथा इन्स्योरेन्सका गोपाल ज्ञवाली रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा प्रभु इन्स्योरेन्स बाट रोहिणी श्रेष्ठ, जनरल इन्स्योरेन्स (जिआइसी) बाट बिक्रम कण्डेल, सगरमाथा इन्स्योरेन्सका वेद प्रकाश अधिकारी र एभरेष्ट इन्स्योरेन्स बाट सिद्दार्थ जंग शाह रहेका छन् ।

भेलाले बीमा क्षेत्रलाई व्यवसायिक बनाउन र नागरिक मैत्री बनाउन विगतमा भएका प्रयासहरुलाई अभियानको रुपमा लैजाने निर्णय समेत गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS