Connect IPS
IME Life

प्रभु लाइफका अध्यक्ष अमात्यले लिए पद तथा गोपनियताको सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुभाष अमात्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिलवालले आज अमात्यलाई सपथ खुवाएका हुन् ।

कम्पनीका सञ्चालकहरुले अमात्यलाई सर्वसम्मत रुपमा चयन गरेका थिए । अमात्यले एमबिएसम्मको अध्ययन गरेका छन् । विभिन्न कम्पनीहरुको सफल नेतृव गरिसकेका अमात्य प्रभु क्यापिटलका सञ्चालक थिए । उनि सनराइज होल्डिङ, इलुम एग्रो फार्मको पनि सञ्चालक अध्यक्ष भइसकेका छन् । हाल उनि शुभम पावर, बरुण हाइड्रोपावरका सञ्चालक रहेका छन् । त्यस्तै एयरलाइन्स अप्रेटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य, रिभर फल्स हाइड्रोपावरका अध्यक्ष र प्रभु हेलिकप्टरका प्रबन्ध संचालक छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS