SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिले एक करोड १३ लाखमा दुई वटा गाडी किन्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले एक करोड १३ लाख रुपैयाँको दुई वटा गाडी किन्ने भएको छ । समितिले खुला बोलपत्र आह्वान गर्दै महेन्द्राको स्कोर्पियो र क्रेटा १.५ एस खरिद गर्ने भएको हो । सबैभन्दा कममा प्रस्ताव हाल्ने अग्नी इन्कर्पोरेटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल छनोट भएका छन् ।

समितिले महेन्द्राको स्कोर्पियो ६४ लाख ६० हजार १७६ रुपैयाँ र क्रेटा १.५ एस ४८ लाख ९४ हजार ६९० रुपैयाँमा खरिद गरेको छ । समितिले उक्त गाडी खरिदका लागि २०७८/७९ को बजेटमा व्यवस्था गरेको छ । विनियोजित बजेट अनुसार खाडी खरिदका लागि समितिले फागुन ३ गते इ-विडिङ आह्वान गरेको थथियो । सोहि अवधिमा इ-विडिङ गर्ने मध्ये सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबैभन्दा कममा विडिङ गर्ने अग्नी इन्कर्पोरेटेड र लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS