IME Life
Beema Board

पर्याप्त आवेदन नपरेपछि इन्स्योरेन्स इन्स्टिच्युटको तालिम सर्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजना गरेको बीमा अभिकर्ता सम्बन्धी आधारभूत तालिममा पर्याप्त आवेदन नपरेका कारण तालिम सारिएको छ ।

इन्स्टिच्युटले जारी गरेको सूचना अनुसार यही चैत्र १५ देखि १७ गतेसम्म संचालन हुने आधारभूत तालिममा सहभागीताको लागी दरखास्त आह्वान गरिएकोमा सीमित संख्यामा मात्र प्राप्त भएको हुँदा तालिम सारिएको हो । इन्स्टिच्यूटका अनुसार चैत्र २८ देखि ३० गतेसम्म इन्स्टिच्यूटको कार्यालय नक्साल काठमाण्डौंमा आयोजना गर्ने गरी नयाँ मिति तोकिएको छ ।

Prabhu
Crest

सहभागीताको लागी न्यूनत्तम शैक्षिक योग्यता एसएलसी वा एसइई निर्धारण गरिएको छ । यो आधारतभूत तालिममा सहभागी हुन ईच्छुकलाई पाँच हजार रुपैयाँ तालिम शुल्क लाग्नेछ । तालिममा सहभागीताको लागी ष्लाय२ष्ष्ल।यचन।लउ मा इमेलमार्फत् आवेदन पेश गर्न सूचना गरिएको छ ।

जीवन बीमा वा निर्जीवन बीमकले तालिम तथा बीमा अभिकर्ता इजाजत पत्र सहित अधिकत्तम पाँच हजार रुपैयाँ तालिम शुल्क लिंदै आएका छन् । इन्स्टिच्यूटको तालिम शुल्क भने बीमा कम्पनीले संचालन गर्ने तालिम शुल्कको तुलनामा पाँच गुणा महँगो छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS