SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा कम्पनीको चुक्ता पूँजी साढे दुई गुणाले बृद्धि, एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको न्युनतम पूँजी साढे दुई गुणाले बृद्धि गरेको छ । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब पुर्याएको हो ।

समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई ३० दिन भित्र तोकिएको न्युनतम चुक्ता पूँजी जुटाउन क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । कम्पनीहरु सँग सुरुमा क्यापिटल प्लान माग गरिएको र त्यस पछि मात्रै के गर्ने भन्ने विषयमा निर्देशन दिइने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

Prabhu
Crest

समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुरा गर्नका लागि २०७९ चैत मसान्तसम्मको म्याद दिएको छ । यस अवधिमा बीमा कम्पनीहरुले बोनस, हकप्रद शेयर र मर्जर मार्फत पुरा गर्न पाउने अध्यक्ष सिलवालले जानकारी दिए ।

बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS