IME Life
Beema Board

आजदेखि नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आज बिहिवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही ब्याक्ति संस्था वा कम्पनीहरुले चैत १७ गते सम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १००कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS