Connect IPS
IME Life

कार्यकाल बाँकी छदै नेपाल लाइफका स्वतन्त्र सञ्चालक अग्रवालले किन दिए राजिनामा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले दिएको राजिनामालाई चैत ७ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । उनले कार्यकाल बाँकी छदै पदबाट राजिनामा दिएका हुन् ।

नेपाल लाइफले यहि चैत २१ गते २१ औ वार्षिक साधारणभा डाकेको छ । साधारणभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना संचालकहरुको निर्वाचन गर्दैछ । हाल अग्रवाल स्वतन्त्र सञ्चालक छन् । स्वतन्त्र सञ्चालकले एक कार्यकाल भन्दा काम गर्न पाइदैन । त्यसैले यहि साधारणसभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्दै अग्रवाल सञ्चालकको निर्वाचनमा भाग लिन खोज्दै छन् ।

Prabhu
Crest

संस्थापक शेयरधनीहरुको तर्फबाट निर्वाचनमा भाग लिनु पर्ने भए पछि अग्रवालले स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएको स्रोतको दाबी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS