IME Life
Beema Board

सन नेपालद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. द्धारा म्यादी विमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने स्वर्गिय चक्र वहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु भएको थियो ।सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.वुटवल शाखाको तर्फबाट मृतकका श्रीमती गंगा शाहीलाई १२ लाखको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरणका अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स क.लि वुटवल शाखाका शाखा प्रमुख सुवास सेन ओलीले वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा श्रम स्वीकृती लिई बीमा गरेर वैधानिक रुपमा जानुपर्ने बताए । वैदेशिक रोजगारको क्रममा घटना घटेको अवस्थामा बीमाले आश्रीत परिवारको लागी ठुलो राहत मिल्ने उनले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS