Connect IPS
IME Life

नेपाल लाइफले टार्गेट पुरा गर्ने अभिकर्तालाई रारा भ्रमणमा लैजाने, यस्तो छ आकर्षक इन्सेन्टिभ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा टार्गेट पुरा गर्ने अभिकर्तालाई रारा घुमाउन लैजाने भएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमा शुल्कको आधारमा इन्सेन्टिभ रकम प्रदान गर्ने भएको हो ।

५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले ५०० रुपैयाँ पाउने छन् । ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले ‘नेपाल लाइफ विण्डचिटर’, एक लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले विण्डचिटर सहित १६२५ रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ आर्जन गर्ने विण्डचिटर सहित १६२५ र २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले विण्डचिटर सहित ३ हजार रुपैयाँ दिने छ ।

Prabhu
Crest

२ लाख रुपैयाँ भन्दा माथि प्रत्येक थप एक लाख २५ हजार रुपैयाँ प्रथम बीमा शुल्कमा थप २५०० इन्सेन्टिभ दिइने कम्पनीले जनाएको छ । प्रथम बीमा शुल्क आर्जन १० लाख रुपैयाँ भन्दा माथि आर्जन गर्ने अभिकर्ताले ४ दिन तीन रात रारा भ्रमणमा जाने पाइने छ ।  नेपाल लाइफले प्रत्येक महिनामा फरक फरक इन्सेन्टिभ उपलब्ध गराउने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS