IME Life
Beema Board

सिटिजन लाइफले गर्यो स्कुल तथा कलेजका १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश न ३,४ र ५ मा एकै दिन विभिन्न स्कुल तथा कलेजका करिव १८००  विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बीमा बारे ज्ञान हाँसिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुरा गर्न सक्नेछन् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।

विद्याथीलाई बीमा बारे ज्ञान भयो भने आफ्नो परिवार, समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको विद्यार्थीसँग बीमा कार्यक्रमले हाल देशव्यापी रुपमा निकै चर्चा बटुलेको छ ।

Prabhu
Crest

यस अघि पनि कम्पनीले बीमा जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेको छ । समृद्धि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शी एवंम दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बीमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरुले कम्पनीको पहिचान पृथक बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS