IME Life
Beema Board

हिमालयन जनरलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले यस अगाडी सञ्चालक समितिबाट प्रस्ताव गरेको ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसुचीहरु पारित गरेको छ ।

Prabhu
Crest

सभाले कम्पनीले मर्जरको प्रकृयाँ अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS