IME Life
GBIME

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता १०४३ रुपैयाँ ४८ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२ सय रुपैयाँ थियो ।

Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले चैत्र ९ गते बुधबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS