IME Life
Beema Board

किसान लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीलेसहायक अधिकृत र अधिकृतका लागि केही संख्यामा र सिएका लागि १ जना कर्मचारी माग गरेको हो ।

सहायक अधिकृत र अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उर्तिण गरी आवेदन पद भन्दा १ पद मुनी कम्तीमा ३ वर्ष लघुवित्त वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ भने सिए पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएको परीक्षामा उर्तिण गरी वित्तीय संस्थामा लेखा परिक्षण सम्बन्धी कार्य अुनभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गते बैंकिङ समयभित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खातामा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौं आवेदन दिन कम्पनीले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS