Connect IPS
IME Life

नेको इन्स्योरेन्सको बोनस शेयर आजसम्म शेयर किन्नेले पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले घोषणा गरेको लाभांश आजसम्म कायम शेयरधनीले पाउने छन् । अर्थात आजसम्म दोस्रोबजारबाट शेयर खरिद गर्नले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि चैत एक गते बुक क्लोज गर्दैछ । नेकोले चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वरमा बिहान ११ बजे साधारणसभा गर्दैछ । भर्चुअल माध्यमबाट सम्पन्न हुने साधारणभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदत तथा वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS