IME Life
Beema Board

सिटिजन्स बैंकका ग्राहकले गैंडा क्याम्प होटलमा छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था गरिएको बैंकले बताएको छ ।

Prabhu
Crest

हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS