IME Life
Beema Board

सानिमा बैंक र खल्तीबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रा.लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई बैंकिङ्ग मार्फत् चेक आउट गर्न सक्ने छन्।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख श्री विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS