IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ सुचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा जाल्पा सामुदायिक लघुवित्तको आईपीओ सुचिकृत भएको छ । कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४ रुपैयाँ ४० पैसादेखि ४९३ रुपैयाँ८० पैसासम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

Prabhu
Crest

शेयर सुचिकृत भएसँगै अब आगामी आइतबारदेखि उक्त शेयर कारोबार हुनेछ । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS