IME Life
Beema Board

एशियन लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

बीमितका परिवारलाई मंगलबार निजको निवास कचनकवाला १ मा एक औपचारिक कार्यक्रमको आयोजनामा कम्पनीको प्रदेश १ का प्रमुख रितु रोहित प्रधान बिर्तामोड शाखाका शाखा प्रबन्धन्क दुर्गा प्रसाद निरौला र बनियानी उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुले उक्त चेक हस्तान्तरण गरेका हुन ।

Prabhu
Crest

गत कार्तिकमा बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा उनको बोल्दा बोल्दै अचानक निधन भएका राजबंशिले कम्पनीको लोकप्रिय योजना जिवन सन्जिवनी गराएको थिए । बीमा अन्तर्गत २ ला ५० हजारको बीमा गराएको कम्पनीले जनाएको छ । उनले बीमाङ्कको प्रथम किस्ता वापत १९ हजार मात्र कम्पनीलाई बुझाएका थिए ।

कम्पनीका उपशाखाका प्रमुख मेघ बहादुर लिम्बुका अनुसार वैदेशिक रोजगरिमा अचानक मृत्युभएका बीमितलाई कालगत्तिले मृत्यु हुँदा पाउने बीमाङ्क २ लाख ५० हजार र बोनस रकम ७ हजार ५ सय रुपैयाँ गरी एकमुस्ट रकम रु २ लाख ५७ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS