SKIP THIS

MLBL
IME Life
Beema Board

कर्णाली प्रदेशमा बीमा समितिको वित्तीय जागरण अभियान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले कर्णाली प्रदेशमा वित्तीय जागरण सम्बन्धी राष्ट्रिय अभियानको प्रायोजन गरेको छ । समितिले कर्णाली प्रदेशको सुर्खेतमा बीमा सम्बन्धी जानकारी दिनका लागि आफ्नै स्टल राखेर अभियान सञ्चालन गरेको हो ।

Prabhu
Crest

समितिले वित्तीय जागरण अभियानमा सहभागीहरुलाई बीमा सम्बन्धी जानकारी प्रदान गरिरहेको समितिका निर्देशक दिनेसलाल कर्णले जानकारी दिए । यस अभियानमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले पनि सहभागिता जनाएका छन् ।

कार्यक्रममा निर्देशक कर्ण सहित समितिका प्रतिनिधिहरुले बीमाको महत्व, दाबी भुक्तानी कसरी गर्ने, बीमा कसरी गर्ने लगायतका जानकारी प्रदान गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS