Connect IPS
IME Life

नेपालमा बीमा सम्बन्धी परामर्श दिन स्थापना भयो इन्स्योरेन्स कन्सल्टेन्सी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पहिलो पटक बीमा इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । नेपालमा बीमा सम्बन्धी परामर्श दिने उद्देश्यले यस कन्सल्टेन्सी नेपालको स्थापना गरिएको हो ।

बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिन र बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको कन्सल्टेन्सीले जनाएको छ ।

Prabhu
Crest

बीमा सम्बन्धी तालिम, नयाँ कम्पनीको दर्ता, अडिटको कामको लागि परामर्श दिने काम पनि कन्सल्टेन्सीले गर्नेछ । त्यस्तै, कन्सल्टेन्सिले बीमितलाई परामर्श, बीमकलाई नयाँ बीमालेख, सफ्टवेयर, दक्ष जनशक्तिका अवसर लगायतका परामर्श दिने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS