IME Life
Beema Board

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले चैत ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर, नक्सालबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS