Connect IPS
IME Life

कुमारी बैंकले लुम्बिनी जनरलको एक लाख २२ हजार कित्ता शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आफ्नो नाममा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल मार्फत एक लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

आवेदकले न्युनतम २५० रुपैयाँबाट बोलकबोल सुरु गर्न सक्ने छन् । उक्त शेयरका लागि इच्छुक विध्यमान संस्थापक शेयरधनीहरु सहित योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले चैत १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । शिलबन्दी बोलपत्र यहि फागुन ३० गतेदेखि खुला हुनेछ ।

Prabhu
Crest

आवेदकले बिक्री प्रवन्धक कुमारी क्यापिटल नागपोखरीमा प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सोको गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्युनतम १० हजार कित्तादेखि आह्वान गरिए बराबरकै लागि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS