Connect IPS
IME Life
Beema Board

हिमालयन जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज फागुन १५ सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।

कम्पनीले आफ्नो २८ औं बार्षिक साधारणसभा फागुन ३० गते गर्ने भएको छ । सभा आफ्नो केन्द्रिय कार्यलयमा गर्ने जनाउको छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ। प्रस्तावी लाभांश मध्ये ६ दशमलव ५७ प्रतिशत बोनश शेयर र बाँकी ० दशमलव ३५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२८ औ वार्षिक साधारणसभा संञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसुचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS