काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव ढुंगानालाई पठाउने निर्णय गरेको हो । जनरल इन्स्योरेन्समा कुमारी बैंकको ७.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
bae80315824ea0d9356d7e21276f6bfdजनरल इन्स्योरेन्सको सञ्चालकमा भोला नाथ ढुङ्गाना
![](https://insurancekhabar.com/wp-content/uploads/2020/10/gic-logo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)