IME Life
Beema Board

गुराँस लाइफद्धारा १३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमीतको परिवारलाई १३ लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । आज सोमबार कपिलवस्तु जितपुर शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

जितपुर शाखा कार्यालयमा सम्पन्न सो कार्यक्रममा मृतक राममिलन मुराउका बुबा राधेश्याम मुराउलाई शाखा प्रमुख सुशिला कडेलले १३ लाखको चेक हस्तारन्तरण गरेकी हुन् । रकम हस्तारण गदै उनले परिवारको भविष्य सुरक्षा गर्न जीवन बीमा आवश्यक पर्ने बताइन् । शिवराज नगरपालिका वडा नम्बर ५ का राधेश्याम मुराउ र धनपाति मुराउका छोरा राममिलन मुराउको २३ वषको अल्पायु उमेरमा मृत्यु भएको थियो ।

Prabhu
Crest

यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले बीमा पोलीसी हरुतान्तरण गरेको छ । गोपाल सुर्यवंसि र रमा सुर्यवंसिको आमाको ५ लाखको एकल भुक्तानी जिवन विमा गरेर वाफत उनलाई पोलीसी हरुतान्तरण गरिएको हो । शाखाका कर्मचारी सन्तोष घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा इन्स्योरेन्सका अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS