IME Life
Beema Board

प्रभु लाइफको वार्षिक साधारणसभा चैत ६ गते, लाभांश अर्को वर्ष मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चैत ६ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ६ गते विहान ११ बजे साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ । आगामी वर्ष मात्रै लाभांश दिने कम्पनीले जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS