IME Life
Beema Board

छोराको जन्म दिनमा तामाङ दम्पति र श्रेष्ठ दम्पतिले दिए ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लिखुतामाकोशिका लक्ष्मण तामाङ र सुन्तली तामाङले आफ्नो तीन वर्षे छोराको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका छन् । जन्म दिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुने भन्दै छोरा छेडुप तामाङलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. मार्फत ५ लाख रुपैयाँको बाल सुलभ बीमा पोलिसि उपहार दिएको सुन्तलीको भनाई छ । छोराको भविष्यमा उच्च शिक्षाको लागि यो बीमाले सहयोग गर्ने तामाङ दम्पतिको भनाई छ ।

यसैगरी मन्थली बसोबास गर्दै आएका होम बहादुर श्रेष्ठ र रमा अछामि मगर श्रेष्ठले छोरा अग्रिम श्रेष्ठको जन्म दिन पारि ५ लाख रुपैयाँको बाल सुलभ बीमा पोलिसी उपहार दिएका छन् । जन्म दिनमा गर्ने अनावश्यक खर्च कटौती गरि छोरालाई बीमा पोलिसी उपहार दिएको श्रेष्ठ दम्पतिको भनाई छ । आफ्नो कमाइको केही रकम बीमा स्वरुप जोगाइराख्दा भविष्यमा छोराछोरीका लागि ठूलो रकम हुने उनीहरु बताउँछन् ।

Prabhu
Crest

बीमा अवधिभर विभिन्न अवस्थामा जोखिम बहन हुने र बीमा समाप्तिपछि बीमाङ्क रकम र बोनस एकमुष्ठ प्राप्त हुने भएकोले बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप प्रदान गर्ने प्रचलन बढ्न थालेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.मन्थलि शाखाका प्रमुख सन्तोष श्रेष्ठ बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS