IME Life
Beema Board

एसियन लाइफ इन्स्योरेन्सले गर्याे मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स प्रालिले कैलाली लम्किचुहाका लक्ष्मी ठकुरीलाई बीमालाभ सहित २० लाख २७ हजार ८६३ रुपैयाँ रकम भुक्तानी गरेको छ । उक्त रकम लक्ष्मीका स्वर्गीय श्रीमान जमान सिंह देउवाको मृत्यु पश्चात प्रदान गरिएको हो ।

जमान सिंह देउवाले एसियन लाइफमा २०७७ सालमा २० लाख रुपैयाँको विमा गरेका थिए । वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँको दरले किस्ता जम्मा गर्ने सर्तमा उनले बीमा गरेका थिए । एक पटक मात्रै किस्ता जम्मा गरेका उनको कोभिड–१९ का कारण मृत्यु भएपछि एसियन लाइफले बीमा रकम साथै राहत रकमसहित २० लाख २७ हजार ८६३ हजार रुपैयाँ बीमालाभ रकम उनकी श्रीमतीलाई प्रदान गरिएको एसियन लाइफले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS