Connect IPS
IME Life
Beema Board

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्ने भनि निवेदन दिएकाले उक्त शेयर विक्री गर्ने जनाएको छ ।

कम्पनीले शेयरको मूल्य र कित्ता भने उल्लेख गरेको छैन । संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम रहेका कम्पनीका संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यस सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजात सहित बुझाउन आग्रह गरेको छ ।

Prabhu
Crest

यस समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्याक्तिलाई विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS