SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज परिसूचक १ दशमलव ९३ अंकले घटेर २,७३२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS