IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा दुई वटा कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

नेपाल ल्युब ओयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो भने ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS