IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो ।

स्टकका अनुसार बैंक अफ काठमाडौं लिमिटेडको १० प्रतिशत बोनश बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनश बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS