IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर सूचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो ।

स्टकका अनुसार बैंक अफ काठमाडौं लिमिटेडको १० प्रतिशत बोनश बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Crest

त्यस्तै, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनश बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS