IME Life
Beema Board

अभियान लघुवित्तको नाफा १ करोड ३८ लाखमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिकको दोस्रो त्रैमाससम्ममा १ करोड ३८ लाख नाफा कमाएको छ । कम्पनी गत आर्थिकको दोस्रो त्रैमाससम्म १० लाख ३७ हजार रुपैयाँ ऋणात्मक थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिकको सोही अवधिमा वृद्धि भएर ५ करोड ४३ लाख रुपैयाँ पुगेको हो ।

Prabhu
Crest

त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आर्थिकm वर्षको सोही अवधिमा सुधारिएर २ करोड २० लाख धनात्मक भएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड सापटी लिएर, २४ करोड ६२ लाख निक्षेप संकलन गरेर १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS