IME Life
Beema Board

छ महिनामा ५७ बैंक वित्तीय संस्थाको मुनाफा ३८ अर्ब ३३ करोड रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ५७ वटा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सले ३८ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । पुस मसान्तसम्ममा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले मात्रै २ अर्ब ६६ करोड रुपैयाँ मुनाफा गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको एनआईसी एशियाको २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

नविल बैंकले अर्ब १८ करोड रुपैयाँ मुनाफा गर्दा राष्ट्रिय बाणिज्य बैंकको एक अर्ब ९१ करोड रुपैयाँ रहेको छ । १६ वटा बाणिज्य बैंकहरुले ६ महिनामै एक अर्ब भन्दा माथि मुनाफा आर्जन गरेका छन् । मुक्तिनाथ, महालक्ष्मी विकास बैंकले सबैभन्द कम मुनाफा गर्ने बाणिज्य बैंकहरुलाई उछिनेका छन् ।

Prabhu
Crest

मुक्तिनाथ विकास बैंकले ६० करोड २४ लाख मुनाफा गर्दा महालक्ष्मीको मुनाफा ५३ करोड रुपैयाँ छ । फाइनान्सहरु मध्ये सबैभन्दा धेरै वेष्ट फाइनान्सले १४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ । बैंक तथा फाइनान्स मध्ये सबैभन्दा धेरै गिन डेभलपमेन्ट बैंकको १८ लाख रुपैयाँ मात्रै रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS