SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नविल इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले २ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्विटी फण्डका इकाईधनीले २ दशमलव ७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका इकाईधनीले गुमाएका छन् । कम्पनीका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS