Connect IPS
IME Life

मेट लाइफको मुनाफा १० करोड २९ लाख रुपैयाँ, खुद बीमा शुल्क आर्जनमा सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जनमा सामान्य सुधार भएको छ । पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २ अर्ब ४४ करोड रुपैयाँ थियो ।

कुल बीमा शुल्क हेर्ने हो भने २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन २ अर्ब ५३ करोड रुपैयाँ थियो । कम्पनीले पुस मसान्तसम्ममा ११ लाख तीन हजार ८३१ वटा पोलिसी जारी गरेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले यस वर्ष २४ करोड ३५ लाख रुपैया कमिशन प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS